|

विम्बल्डन टेनिसको उपाधि नोभाक जोकोभिच जितेका छन्।  फाइनलमा रोजर  रोजर फेडेररलाई हराउँदै विम्बल्डन टेनिसको उपाधि चुमे।

जोकोभिचले ८ पटकको विजेता फेडेररलाई ७–६, ७–५, १–६, ७–६, ७–४ ४–६, १३–१२ र ७–३ को सेटमा हराएका हुन्।  फेडेररलाई हराउन जोकोभिचले ४ घण्टा ५७ मिनेट लागए। विम्बल्डन एकल प्रतिस्पर्धाको इतिहासमै यो सबभन्दा लामो फाइनल हो।

जोकोभिचको यो पाँचौं विम्बल्डन उपाधि हो। उनको करियरमा १६औं ग्राण्डस्लाम उपाधि हो। यससँगै जोकोभिक धेरै ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन्। दोस्रो वरियाताका फेडेररले २० र राफेल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन्।

तीन सेट संघर्षपूर्ण जित निकालेका जोकोभिच दोस्रो र चौथो सेट गुमाएका थिए। त्यस्तै महिला तर्फको उपाधि भने रोमानियाकी सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.