काठमाडौं : चिकित्सा शिक्षा अध्ययननका लागि ६ वर्षको अवधिमा झन्डै पाँच हजार नेपाली विदेशिएका छन्।
एमबिबिएस र बिडिएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी विदेशिएको पाइएको समाचार राजधानी दैनिकमा छ।
पछिल्लो तथ्यांकअनुसार ४ हजार ९६३ जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिरी मुलुक गएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।