|

दैलेख : दैलेखमा एक किशोरी मृत फेला परेकी छन्। मृत्यु हुनेमा नारायण नगरपालिका ६ की २१ वर्षीया कल्पना सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

सोमबार राति २ बजेतिर झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ। मंगलवार बिहान शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल दैलेखमा लगिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.