|

काठमाडौं : अमेरिकामा रहेर म्युजिक भिडियोको  काम गरिरहेका निर्देशक नरमान राईको निर्देशनमा  ‘म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिका भएको छ। गीतमा  गायिका दीपा तामाङको स्वरमा रहेको गीत अमाशी राईको शब्द संगीत रहेको छ। 

उदयराज पौडेलको म्युजिक एरेञ्ज रहेको  म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राईलाई हेर्न सकिन्छ।  भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ।

द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको  भिडियोलाइ राज राईले निर्माण गरेका हुन। निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छ्न्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.