राजनीति

प्रदेश २ मा भोलि सार्वजनिक विदा
SHARES

साउन २६, २०७६

    जनकपुरधाम : मुस्लिम समुदायको महान पर्व इद–ऊल–अजहा (बकरिद) पर्व परेको हुँदा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ।

    मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गरेको पत्रमार्फत बकरिदको अवसरमा साउत २७ गते सार्वजनिक विवाद दिएको उल्लेख गरेका छन्। 
    सन्देशमार्फत बकरिद पर्व हर्षोल्लासका साथ मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा आग्रह गरेका हुन्।


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]