दिल्ली : भारतको राजधानी दिल्लीमा मंगलबार गर्मीलाई चिर्दै वर्षा भयो। वर्षाले राहत त दियो तर अचानकको वर्षाले यात्रुको कन्त विजोग भयो। रिक्सा र अटो चालक र ठेला मजदुर समस्यामा परे।
वर्षाका कारणले यहाँ ट्राफिक जाम समेत भएको छ। मौसम विभागले मंगलबार साँझसम्म वर्षा हुने बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।