
कास्की : गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ।
भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन। दुईवटा दम्कलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।