|

चितवन : बहुविवाहको आरोपमा चितवनमा एक जोडी पक्राउ परेको छ। रत्ननगर नगरपालिका–९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका–१ का रश्मी सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

गुरुङ हाल लायन्सचोकमै बस्दै आएका थिए। उनीहरु दुवै जनालाई राजेशकी जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

पक्राउ परेको उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.