|

काठमाडौं : चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल'का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको  मर्मस्पर्शी गीत ''छोरी'' को म्युजिक  भिडियो सार्वजनिक भएको छ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र  नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन्। भिडियोमा उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ। भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.