मनोरञ्जन

दीप श्रेष्ठको 'छोरी' मा क्याप्टेन विजय र विनिशा [भिडियो]
SHARES

साउन २९, २०७६

    काठमाडौं : चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल'का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको  मर्मस्पर्शी गीत ''छोरी'' को म्युजिक  भिडियो सार्वजनिक भएको छ।

    मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र  नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन्। भिडियोमा उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ। भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]