फिचर : फोटो फिचर

कुम्भेश्वरको पोखरीमा 'डाइभ' (फोटो फिचर)
SHARES

साउन ३०, २०७६

    काठमाडाैं : श्रावण शुक्ल पूर्णिमा, देशभर हिन्दू धर्मालम्वीहरु ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाइरहेका छन्। पाटनको कुम्भेश्वरलगायत रसुवाको गोसाइकुण्ड, नवलपरासीको त्रिवेणीधामलगायतका क्षेत्रमा धार्मिक क्षेत्रमा मेला लाग्ने गर्दछ ।

     गुंपुन्हि वा जनैपूर्णिमाको अवसरमा  कुम्भेश्वर पोखरीमा महादेवलाई राख्ने चलन छ। जनै पुर्णिमाको दिन यो महादेको पुजा गरिन्छ।

    यही पोखरीमा स्थानीयुवाहरू पौडी खेलेर रमाइलो गरिरहेका छन्।

     

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]