|

काठमाडाैं : श्रावण शुक्ल पूर्णिमा, देशभर हिन्दू धर्मालम्वीहरु ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाइरहेका छन्। पाटनको कुम्भेश्वरलगायत रसुवाको गोसाइकुण्ड, नवलपरासीको त्रिवेणीधामलगायतका क्षेत्रमा धार्मिक क्षेत्रमा मेला लाग्ने गर्दछ ।

 गुंपुन्हि वा जनैपूर्णिमाको अवसरमा  कुम्भेश्वर पोखरीमा महादेवलाई राख्ने चलन छ। जनै पुर्णिमाको दिन यो महादेको पुजा गरिन्छ।

यही पोखरीमा स्थानीयुवाहरू पौडी खेलेर रमाइलो गरिरहेका छन्।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.