|
फाइल

पाकिस्तानी सेनाको गोलीबाट एक भारतीय सेनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली मुलका भारतीय लेस नायक सन्दिप थापा रहेका छन्।  देहरादून निवासी ३५ वर्षीय थापा १५ वर्षदेखि भारतीय सेनामा आबद्ध रहेका छन्।

शनिबार नियन्त्रण रेखामा गोलाबारी गरिरहेको भारतको आरोप छ। जवाफी फाइरिङमा पाकिस्तानको सेनाको राजौरी एक सेक्टर ध्वस्त बनाएको भारतले दावी गरेको छ।

कश्मिरलाई मोदी सरकारद्वारा धारा ३७० अनुच्छेद हटाएपछि भारत पाकिस्तानबीच द्वन्द्व सुरू भएको हो। सीमा क्षेत्रमा दुवै देशबीच गोलाबारी भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.