|
फाइल फोटो

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको शान्तिनिकेतन माध्यमिक विद्यालयका छात्राको नाममा एसइईको पुरक परीक्षा दिन आएका नक्कली परिक्षार्थीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

शान्तिनिकेतन माध्यमिक विद्यालयका छात्रा अनिता धामीको नाममा परीक्षा दिनका लागि आएका वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आर्चायले बताए। पक्राउ परेका माथि अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.