मनोरञ्जन

'नाच्नेले नाचम' तीज गीत बजारमा [भिडियो]
SHARES

भदौ ४, २०७६

    काठमाडौं : हिन्दु महिलाहरूकाे महान चाड हरितालिका तीजकाे अवसर पारेर 'नाच्नेले नाचम' बाेलकाे तीज गीत बजारमा आएको छ।

    गीतमा नवराज गौतमको शब्द र युवराज चौलागाईंको लय रहेकाे छ। गीतमा युवराज चौलागाईं,सबिता ढुंगाना,नवराज गौतम र संगीता अधिकारीको स्वर दिएका छन्। माया प्रेमले भरिएको गीतमा विक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन्।

    गीतकाे भिडियाे डिएआर मुभिज एण्ड फिल्मसकाे अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो। 

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]