|

काठमाडौं : हिन्दु महिलाहरूकाे महान चाड हरितालिका तीजकाे अवसर पारेर 'नाच्नेले नाचम' बाेलकाे तीज गीत बजारमा आएको छ।

गीतमा नवराज गौतमको शब्द र युवराज चौलागाईंको लय रहेकाे छ। गीतमा युवराज चौलागाईं,सबिता ढुंगाना,नवराज गौतम र संगीता अधिकारीको स्वर दिएका छन्। माया प्रेमले भरिएको गीतमा विक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन्।

गीतकाे भिडियाे डिएआर मुभिज एण्ड फिल्मसकाे अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.