|
फाइल फोटो

ओखलढुङ्गा : ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्।

मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापट २० लाख १४५ हजार ८६ रुपैयाँ खर्च गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। खिजिदेम्बा गाउँपालिकाले खानाखर्चमा १९ लाख १९ हजार, सिद्धिचरण गाउँपालिकाले १८ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन्।

यस्तै, चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार, सुनकोसी गाउँपालिकाले ६ लाख ८१ हजार र चिसंखुगढी गाउँपालिकाले तीन लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.