|

सोलुखुम्बु : पौडी खेल्ने क्रममा सोलुखोलामा डुबेर एक युवकको मृत्यु भएको छ। पौडी खेल्न गएका सोलुदुधकुण्ड नगरपालिका–११ का जसबहादुर राईको मृत्यु भएको हो।  

शुक्रबार थुलुङ दुधकोशी गाउँपालिका–१ साँघुटारमा पर्ने नदीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। प्रहरी निरीक्षक कार्कीका अनुसार करिब ३५ वर्षका राई शव पोष्टमाटमको लागि जिल्ला अस्पताल फाप्लु राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.