|

काठमाडौं :  सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड बन्न थालेको छ।  

साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर  ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै तेजावी सुनको भाउ ७२ हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.