अर्थ : बैं‌किङ

एनआइसी एशिया बैंकले भन्यो : हामी सुरक्षित छौं
SHARES

भदौ १६, २०७६

    काठमाडौं : एनआइसी एशिया बैंकले आफ्नो बैंकको सिष्टम र उपकरण सुरक्षित रहेको जनाएको छ। शनिबार चिनियाँ ह्याकरको आक्रमणपछि बैंकहरूको एटिएम प्रणालीमा केही समस्या देखिए पनि अब कुनै समस्या नरहेको जनाएको हो।

    'हाम्रा सबै प्रणाली तथा पूर्वाधार पूर्ण रुपमा सुरक्षित छन्, कुनै पनि ग्राहक वा बैंकले आर्थिक क्षति भोग्नु प्रदैन', बैंकले सूचना जारी गर्दै भनेको छ। आइतबार एटिएम बन्द गरेको विषयमा उसले कुनै समस्या भएको कारण भन्दा पनि विशेकील नियणय लिएको दाबी गरेको छ।

    विशेषज्ञको टोलीले अध्ययन गरेको र केही समस्या नदेखिएको दाबी पनि एनआइसी एशियाको रहेको छ। बैंकले निक्षेपकर्तालाई कुनै पनि चिन्ता नलिन पनि आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]