मनोरञ्जन

अर्पिताको घरमा सलमान र कैटरिना एकसाथ
SHARES

भदौ १८, २०७६

    गणेश चतुदर्शीको अवसरलाई बलिउडकर्मीहरू विशेष महत्व दिन्छन्। हरेक कलाकारले आफ्ना घरमा उत्सव मनाँउछन्। हरेक कलाकारले आफ्ना घरमा गणपति बाबाको मूर्ति निर्माण गर्छन्।

    यस्तै बलिउडका दबङबोय सलमान खानले आफ्नी बहिनी अर्पिता खानको घरमा गणपति बाबाका पूजा गरेका छन्। खान परिवार सरिक भएको पूजामा केटरिना पनि सामेल भएकी थिइन्।

    अर्पिताले केटरिना कैफलाई विशेष रूपमा निमन्त्रणा गरेको बताइएको छ। कैफले पनि पूजा गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ। उक्त भिडियोमा  क्रिश्चियन धर्ममा आस्था राख्ने कैफले धर्मको सम्मान गरेको भन्दै  सामाजिक संजालमा सकारात्मक टिप्पणी भइरहेको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]