फिचर : फोटो फिचर

वसन्तपुरमा सामूहिक कुमारी पूजा (फोटो फिचर)
SHARES

भदौ २५, २०७६

    काठमाडौं :  वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। हरेक वर्ष इन्‍द्रजात्राको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यो वर्ष पनि २७ गते शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो।

    नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। जीवित देवी कुमारीहरूलाई राष्ट्र रक्षकका रूपमा लिने गरिन्छ। पूजा कार्यक्रम कुमारी पूजा सेवा समिति भक्त जनपरिवारको आयोजनामा गरिएको हो।

    फोटोमा सामूहिक कुमारी पूजा :

     

     

     

     

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]