समाज

थुनिएको सभाखोला खुल्यो
SHARES

फाइल फोटो
भदौ २५, २०७६

    संखुवासभा : पहिरोले थुनिएको सभाखोला ताल खुलेको छ। बुधबार दिउँसो सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो।

    दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि खुलेको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी मिम लामाले बताए। बुधबार दिउँसो ३ बजे तिर झरेको पहिरोले बजारभन्दा तीन किलोमिटर माथि ४ र ६ वडाको बीचमा रहेको फाक्सीबुङमा ताल बनेको थि यो। अहिले खोलाको बहाव सामान्य बन्दै गएको उनले बताए।

    यसअघि खोला थुनिएर बनेको ताल फुट्ने डरले बाह्रबिसे बजारवासी त्रसित थिए। खोला पुनः सामान्य स्थितिमा फर्किने अवस्थामा रहेका त्रसित हुने अवस्था नरहेको उनले बताए।

    ताल फुट्ने डरले बाह्रबिसे बजारवासी त्रसित
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]