|

इराकको राजधानी बगदादबाट उत्तरमा रहेको सलाहेद्दीन क्षेत्रमा अमेरिकी विमानले आइएस विरूद्ध भारि बम वर्षा गरेको छ।

इराकी सुरक्षा सैनिक र आइएस विरूद्धको  अमेरिकी नेतृत्व गठबन्धले सैन्य अपरेशनमा कति व्यक्तीको निधन भयो भन्ने सार्वजनिक गरिएको छैन।

अन्तराष्ट्रिय संचार माध्यम अनुसार अमेरिकी आधुनिक एफ ३५ र एफ १५  लडाकु विमानको मद्दतले हमला गरेको जनाइएको छ। समाचार अनुसार  तिगडी नदीमा रहेको एक टापूमा आइएसआइएसको अखडा रहेको अमेरिकाको दावि छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.