राजनीति

मन्त्रिपरिषद्का १९ निर्णय : इन्द्रजात्रा मनाउन सरकारको अक्षय कोष
SHARES

भदौ २६, २०७६

    काठमाडौं : काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व मनाउनका लागि सरकारले अक्षय कोष बनाउने भएको छ। प्रत्येक वर्ष काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको संचालन र व्यवस्थापनका लागि सरकारले 'इन्द्रजात्रा संरक्षण कोष' बनाउने निर्णय गरेको  नेपाल सरकार मन्त्रिपरिषदको भदौ २२ गतेको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न १९ निर्णय गरेको छ।

    कार्यक्रममा मन्त्री बाँस्कोटाले  डेंगुले दु:ख दिए पनि नियन्त्रण बाहिर भने नगएको बताएका छन्। सरकारले नियन्त्रण गर्ने प्रक्रिया चालिरहेको र मन्त्रालयले काम गरिरहेको न्त्री बास्कोटाको भनाइ छ।

    पढ्नुहोस् मन्त्रिपरिषदका निर्णयः

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]