|

भारतको आर्थिक वृद्बिदर कम भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार गैरवित्तीय संस्थाको कमजोरीका कारण अनुमान गरेभन्दा कम आर्थिक वृद्बि भएको छ। बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वृद्बि दर ०.३ प्रतिशतलाई हटाएर आर्थिक वर्ष २०१९-२० मा यसको ७ प्रतिशत हुने गरी अनुमान गरेको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रवक्ता गेरी राइसका अनुसार भारतको अर्थ व्यवस्थाको कमजोरको चिन्ताले मात्र केही असर नगर्ने र यसमा नयाँ तथ्यांक समावेश हुनुपर्छ।

सरकारी तथ्यांकका साथसाथै, अप्रिल-जुनमा तीन महिनायता भारतको आर्थिक वृद्बि दर गएको सात वर्षयता सबैभन्दा कम भएको हो। जसको तथ्यांकअनुसार ५ प्रतिशत रहेको छ। पछिल्लो वर्षको तीन महिनायता यसको स्तर ८ प्रतिशत थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.