जनकपुरधाम : धनौजी गाउँपालिकाबाट एक युवक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सशस्त्र प्रहरीको टोली पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनौजी गाउँपालिका–२ का ३२ वर्षीय मनिष मिश्र रहेको प्रहरी निरीक्षक सुरेन्द्र झाको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको हो। झाको साथबाट कटुवा पेस्तोल एक थान र सोमा लाग्ने ७६२ एमएमको गोली २ राउण्डसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।