अर्थ

सुनको भाउ लगातार घट्दो क्रममा
SHARES

भदौ २९, २०७६

    काठमाडौं : लगातार सुनको भाउ घट्ने क्रम जारी छ।  आइतबार पनि सुनको मूल्य घटेको छ। 

    नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भइरहेको छ।

    चाँदी तोलामा भने ८४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  छापावालमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको महासंघले जनाएको हो।

     

     


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]