काठमाडौं : लगातार सुनको भाउ घट्ने क्रम जारी छ। आइतबार पनि सुनको मूल्य घटेको छ।
नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भइरहेको छ।
चाँदी तोलामा भने ८४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावालमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको महासंघले जनाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।