|

काठमाडौं : हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो। पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा साना भूकम्पका धक्का महसुस भइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.