|

काठमाडौंः  नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ।  सोमबार प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै‚ तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदी  प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.