स्वास्थ्य

दाँतको उपचार गर्न मेडिसिटी अस्पतालमा प्रचण्ड
SHARES

असोज १, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन्। 

    बारम्बार दाँत दुखेर समस्या भएपछि अध्यक्ष दाहाल बुधबार दिउँसो मेडिसिटी पुगेका हुन्। अध्यक्ष प्रचण्डले यसअघि पनि त्यही अस्पतालमा दाँतको उपचार गराउँदै आएको उनको सचिवालयले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]