|

पोखरा : चौँथो संविधान दिवस देशैभरी भव्यताका साथ मनाइएको छ। गण्डकी प्रदेश सरकारले पनि शुक्रबार बिहानै बैदाममा रहेको शहिदहरूको शालिकमा माल्यार्पण गरेर सभागृहसम्म प्रभातफेरि गरी शुभकामना आदानप्रदान गरी मनाएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशका सबै मन्त्रीहरू, जनप्रतिनिधी, कर्मचारी, नेपाल प्रहरी, सेना, शसस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी, विभिन्न जातजातिको संकृति झल्कने झाँकी सहितको र्‍यालीमा सहभागि भएका थिए।

सभागृहमा प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बाालगायतले नेपालको संविधान नमुना संविधान रहेको बताउँदै यसको कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। 
 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.