|

काठमाडौं : सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको विरोधमा आन्दोलन गर्दै आएका नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा गरेका छन्।

विरोध सभाअघि काठमाडौंका बिभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला भई सडकमै कार्यक्रम गरिएको हो। विरोध सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित संसदमा एमालेलाई साथ दिने अन्य ८ दलका शीर्ष नेताले संबोधन गरेका थिए। 

फोटोमा हेर्नुस्, शुक्रबार काठमाडौंमा प्रतिपक्षी दलहरुले गरेको प्रदर्शन र विरोध सभाको फोटो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.