|

काठमाडौं : वडादशैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ।

गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो। त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाइ गरेका थिए।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.