|

काठमाडौं : दशैंको महाअष्टमीको दिन आइतबार हिन्दु धर्मावलम्वीहरू देशको विभिन्‍न शक्ति पीठहरूमा दर्शन र पूजा आराधना गरेका छन्। महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

आजको दिन शास्त्रसम्मत रूपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिएर दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.