|

काठमाडौं : नेपाली कलकारहरूले आफूभन्दा ठूला आफन्तबाट टीका ग्रहण गरेर र परिवारका आफूभन्दा सानालाई टीका लगाइदिएर दशैं मनाएका छन्।

बडादशैंको दिन मंगलबार कलाकरहरूले पनि धुमधामसँग दशैं मनाएका छन्।

कलाकाहरूले दशैंको टीका थापेको र लगाइदिएका तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

यहाँ केही कलाकारका दशैंका तस्बीर राखेका छौँ। यी तस्बिर सम्बन्धित कलाकारका सामाजिक संजाल अकाउन्टबाट लिइएका हुन्।

भुवन केसी र अनमोल केसीको दशैं टीका

हरिवंश आचार्यको दशैं टीका

रेखा थापाको दशैंको टीका 

सुरक्षा पन्त टीका ग्रहण गर्दै

ऋचा शर्माको दशैंको टीका

नाजिर हुसेनको दशैं टीका

दीपाश्री निरौला टीका ग्रहण गर्दै

जितु नेपालको दशैं टीका

वर्षा राउतको दशैं टीका

नायिका नम्रता श्रेष्ठले भने दशैंमा टीका लगाएको भिडियो सामाजिक संजाल फेसबुकमा अपलोड गरेकी छन्। हेर्नुहोस् श्रेष्ठको दशैंः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.