काठमाडौं : बढ्दो शहरीकरण र वन जंगलको विनासले गर्दा जलवायु परिवर्तनको प्रतिकूल असर पर्नुका साथै जनावर र चरा चुरुङ्गीको पनि बासस्थान बिनास भइ लोप हुँदै गएको देखिएको छ। विशेष गरी काठमाडौं शहरमा पशुपक्षी देख्न चिडिया खाना नै जानु पर्ने बाध्यता जस्तो छ। यहाँ पाइने स्थानीय चरा-चुरुङ्गी पनि लोप हुँदै गएको छन्।
तर, कतिपय पक्षी भने बदलिँदो वातवरणमा पनि रमाइरहेको देखिन्छ। टेकु दोभान नजिकै पनि बाग्मतीको फोहोर पानीमा रमाइरहेका चिल।
तपाईंको ईमेल गोप्य राखिनेछ ।