|

काठमाडौं : आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै  गरेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि  शुक्रबार रातिसम्म नै काठमाडौं सिँगार्ने काम गरियो।

रातको समयमा काठमाडौं धपधपी बलेको देखिन्थ्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरमण्डलासम्मका केही फोटो । 

फोटो: प्रदीपराज वन/रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.