|

काठमाडौं : बुधबार सुनको मूल्य घटेको छ। मंगलबार तोलामा ७ सयले बढेको बुधबार पुनः तोलामा १ सयले घटेको छ। छापावाल सुन ७० हजार ६ सयमा र तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै‚ चाँदीको मूल्य भने प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन ७० हजार ७ सय रुपैयाँमा त्यसैगरी, तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.