काठमामडौंः बिहीबार सुनको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा छापावाल सुन ७० हजार ६ सयमा कारोबार भएको बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ त्यसैगरी, तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै‚ चाँदीको मूल्य भने तोलमा ५ रुपैयाँले घटेको छ। बिहीबार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।