|

काठमाडौं : आजदेखि १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। ललितपुरको जावलाखेल खेल मैदानमा भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा भएको मेलामा विभिन्न प्रजातिका फूलहरू प्रदर्शन गरिएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो। तिहार नजिकिँदै गर्दा भएको यस मेलाले नेपाली फूल प्रवर्द्धनमा मद्दत पुग्ने एसोसिएसनले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.