|

काठमाडौं : डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कुकुकु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रकाश सापकोटाको शब्द  सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राईको एरेन्जमेन्ट रहेको छ। कार्टुन क्रुका  सरोज अधिकारीको कोरियोग्राफी, कन्सेप्ट र  निर्देशनमा बनेको भिडियोमा  ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ।

द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथा सँग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.