काठमाडौंः केही दिनदेखि स्थिर रहेको सुनको मूल्य घटेको छ। आइतबार तोलामा २ सय रुपैयाँ घटेर तोलामा ७० हजार ४ सयमा कारोबार भइरहेको छ। तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।
शुक्रबार ७० हजार ६०० रुपैयँमा र तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८५० रुपैयाँमा कारोबार भएको हो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।