|

काठमाडौं : नेपाली मुख्य पर्व  दशैंको बिदाईसँगै तिहारको स्वागतको तयारीमा छन्। तिहारलाई प्रकृत्तिले पनि स्वागत गरेको हुन्छ। यसै समयमा मौसमी फूलहरू फुल्छन्। 

दशैंको बीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्नको लागि काठमाडौंका सडक खण्डमा रोपिएका फूलहरू ढकमक्क फुलिरहेका छन्। काठमाडौंको बबरमहर-माइतीघरमा रोपिएका फूलहरू अहिले फुलेर सडकको सुन्दरता बढाएको छ। हरियो दुबो र माइतीघर मण्डलामा राखिएको फ्लेक्स बोर्डमा राखिएको रारादेखि  पोखरासम्मका तस्विरले तिहारसँगै नेपाल भ्रमण वर्षलाई पनि स्वागत गरेको देखिन्छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.