समाज

बबरमहल-माइतीघरका सडकमा ढकमक्क फूल, तिहारसँगै भ्रमण वर्षको स्वागत

कात्तिक ४, २०७६

    काठमाडौं : नेपाली मुख्य पर्व  दशैंको बिदाईसँगै तिहारको स्वागतको तयारीमा छन्। तिहारलाई प्रकृत्तिले पनि स्वागत गरेको हुन्छ। यसै समयमा मौसमी फूलहरू फुल्छन्। 

    दशैंको बीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्नको लागि काठमाडौंका सडक खण्डमा रोपिएका फूलहरू ढकमक्क फुलिरहेका छन्। काठमाडौंको बबरमहर-माइतीघरमा रोपिएका फूलहरू अहिले फुलेर सडकको सुन्दरता बढाएको छ। हरियो दुबो र माइतीघर मण्डलामा राखिएको फ्लेक्स बोर्डमा राखिएको रारादेखि  पोखरासम्मका तस्विरले तिहारसँगै नेपाल भ्रमण वर्षलाई पनि स्वागत गरेको देखिन्छ।

     

     

     

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]