धनगढी : कैलालीमा प्रहरीले २८ जुवाडेलाई प्रकाउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका ७ लालपुरस्थित बिरबहादुर वलीले संचालन गरेको वली होटलबाट नगद एक लाख ५६ हजार ३८२ रुपैयाँसहित ८ जुवाडे पक्राउ परेका हुन्।
जुवा तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।