विश्व

अमेरिकामा गोली चल्यो ३ जनाको मृत्यु ९ घाइते
SHARES

कात्तिक १३, २०७६

    अमेरिकाको क्यालिफर्नियामा अन्धाधुन्ध गोली चल्दा तीनजनाको मृत्यु भएको छ। गोली लागेर ९ जना घाइते भएका छन्। द लस एजल्स टाइम्सका अनुसार उक्त घटनालगत्तै प्रहरीले घटनास्थलमा पुगेका थिए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरे पनि परिचय सार्वजनिक गरेको छैन। 

    घटना मंगलबार बेलुका पौने ११ बजे लङबिचमा भएको थियो। प्रत्यक्षदर्शीका अनुसार उक्त ठाउँमा पार्टी चलिरहेको थियो। ४७ वर्षीय ओसवाल्डो मोरलेसका अनुसार आक्रमणकारीले १७ पटकसम्म गोली हानेका थिए। अमेरिकामा वैधानिक रूपमा पेस्तोल राख्ने कानुन रहेको छ। यसकारणले पनि जनतामा त्रास भने कायम छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]