|

काठमाडौं : चाडपर्व सकिएसँगै सुनको भाउ ओरालो लागिरहेको छ। बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ६९ हजार ९ मा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भइरहेको छ।

त्यसैगरी मंगलबार छापावाल सुन ७० हजार ८ सयमा कारोबार भएको थियो। तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भएको थियो भने चाँदी ८ सय ४५ कारोबार भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.