स्वास्थ्य

डडेल्धुरामा अनशनरत डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

कात्तिक २३, २०७६

    काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा १७ औँ अशनरत प्राडा गोविन्द केसीको समर्थनमा सोलारिटी फर डा  केसी अरलाइन्सले माइतिघर मण्डललामा प्रदर्शन गरेको छ।   

    चिकित्सा शिक्षा विधेयक संशोधनसहित सातवटा माग राख्दै अनशन  बसेका डा केसीको समर्थनमा अरलाइन्सले १० अर्बको लुट नागरिकलाई छुट भन्ने नारासहित नागरिकहरूले प्रदर्शन गरेका हुन्।

    उनीहरूले केसीले चिकित्सा शिक्षाको विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले अवैधानिक रूपमा लिँदै आएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेका थिए। डा गोविन्द केसी ६ दिनदेखि ७ बुँदे माग राख्दै १७औं अनशनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]