|

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुको शिवनगरमा बरामद गरिएका हतियार आफ्ना नभएको जनाएको छ।

विप्लव समूहका राप्ती ब्यूरो इन्चार्ज समरद्वारा जारी गरिएको विज्ञप्तीमा ती हतियार आफ्ना नभएर नियोजित रुपमा आफूहरुलाई दमन गर्न प्रहरी आफैले हतियार राखेर भ्रम पूर्ण प्रचार गराइएको उल्लेख गरिएको छ। 

यस्तो छ विज्ञप्ती

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.