|

काठमाडौं : व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा  सिद्धार्थ शमशेर जबरा परेका छन्।  आन्तरिक राजस्व विभाग कर दिवस मनाउन सुरु गरेदेखि १० विधामा सबैभन्दा धेरै कर तिर्नेलाई सम्मान गर्दै आएकाे छ। आठपटक यस्ताे सम्मान गरेकाेमा सिद्धार्थ शमशेर छैटाैँ पटक सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएका हुन्।

१० विधामा धेरै कर तिर्नेहरु

व्यक्तिगततर्फ - सिद्धार्थ शमशेर जबरा
ठूलो करदाता - सूर्य नेपाल प्रा.लि.
निर्यातकर्ता- डाबर नेपाल प्रा.लि.
उद्योग  - जगदम्बा स्टिल
स्वास्थ्य शिक्षा - मणिपाल नेपाल
कृषि - अन्नपूर्ण एग्रो
सहकारी तथा लघुवित्त- छिमेकी लघुवित्त
बैंक तथा वित्त - राष्ट्रिय वाणिज्य बैंक 
बीमा व्यवसाय - नेपाल लाइफ इन्स्योरेन्स 
सूचना तथा सञ्चार - वर्ल्ड लिंक
व्यापार तथा व्यवसाय- अग्नि इनकर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.