समाज

गोन्द्राङ झडपमा जलेर घाइते असई खड्काको बढुवा

मंसिर १, २०७६

    काडमाडौं : प्रदर्शनकारीको आक्रमणबाट जिउ जलेर घाइते भएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्काको प्रहरी नायब निरीक्षक (सई)  बढुवा भइएको छ। उनलाई नेपाल प्रहरीको पिसिजी बैठकले बढुवा गर्ने निर्णय गरेको हो।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा झडप हुँदा आक्रमणकारीले प्रहरीमाथि पेट्रोल छर्केर आगो लगाएका थिए। सोही क्रममा खड्का जलेर घाइते भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]