|

काडमाडौं : प्रदर्शनकारीको आक्रमणबाट जिउ जलेर घाइते भएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्काको प्रहरी नायब निरीक्षक (सई)  बढुवा भइएको छ। उनलाई नेपाल प्रहरीको पिसिजी बैठकले बढुवा गर्ने निर्णय गरेको हो।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा झडप हुँदा आक्रमणकारीले प्रहरीमाथि पेट्रोल छर्केर आगो लगाएका थिए। सोही क्रममा खड्का जलेर घाइते भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.