|

काठमाडौं :  सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ।

पदाधिकारी चयन गर्न आइतबार बसेको सिफारिस समितिको बैठकले सोमबार दुई आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस ६१ जनाको नाम सार्वजनिक भएको हो।

अध्यक्षका लागि १३ जनाको नाम सिफारिस गरिएको छ। आयोगमा सिफारिसमा परेका  नामहरूको विषयमा कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सिफारिस समितिको सचिवालयमा सूचना दिन भनिएको छ। 

यी हुन् सिफारिस भएका नाम 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.