|

संखुवासभा : संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्लाको चिचिला गाउँपालिका–१ मा  ग १ त ४१६४ नम्बरको ट्रयाक्टर आज बिहान करिब ६ दुर्घटना भएको प्रहरी चौकी चिचिलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द खत्रीले जानकारी दिए।

प्रहरी घटनास्थलमा पुगिसकेको र मृतकको पहिचान र थप अनुसन्धान भइरहेको पनि खत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.